कोरियाबाट आएको विमान ४५ मिनट काठमाडौंको आकाशमा घुमेर दिल्लीतिर
विराटनगर । कोरियाको इन्चेअनबाट स्थानीय समयअनुसार दिउँसो २ बजे काठमाडौंका लागि उडेको कोरियन एयरलाइन्सको उडान काठमाडौंमा अवतरण गर्न नसकी दिल्लीमा अवतरण गराइएको छ। कोरियन एयरलाइन्सको जीप्लस केइ ६९५ जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा स्थानीय समयअनुसार साँझ ७ः४० बजे अवतरण गराइएको हो। क्यानाडाबाट कोरिया हुँदै नेपाल आउने क्रममा रहेका उक्त विमानका यात्रु … Continue reading कोरियाबाट आएको विमान ४५ मिनट काठमाडौंको आकाशमा घुमेर दिल्लीतिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed