सम्झौतामा असन्तुष्ट विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौं। आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलन जारी राखेका छन्। उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्। विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीका अनुसार जेठ २ गतेसम्म कालोपट्टी बाँधेर ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ। उनले भने, ‘हाम्रो आन्दोलन जारी छ । जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्छौं।’ परिषदका वरिष्ठ उपाध्यक्ष प्रदीप … Continue reading सम्झौतामा असन्तुष्ट विद्यालय कर्मचारीको आन्दोलन जारी