भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा नेपालको कडाइ

काठमाडौं। भारत र पाकिस्तानबीच अघोषित युद्ध सुरु भएसँगै नेपालले सीमा क्षेत्रमा कडाइ गरेको छ। क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षामा कडाइ गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका टोलीहरू भारतर्फको सीमा क्षेत्रमा परिचालित छन्। सशस्त्र प्रहरीले १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेर जाँच गरिरहेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो ४८ घण्टामा … Continue reading भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा नेपालको कडाइ