परीक्षा बोर्डले प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्यायोः महासंघ
काठमाडौं। वैशाख ११ गते सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएको पाइएको महासंघको … Continue reading परीक्षा बोर्डले प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्यायोः महासंघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed