कक्षा १२ को परीक्षा वैशाख ११ देखि नै हुने
काठमाडौं। कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने, पहिलो निर्धारित गरिएको समयमै गर्ने निर्णय गरेको जनाइएको छ। सरकारले निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने रणनीति बनाएको हो । बोर्ड अध्यक्ष … Continue reading कक्षा १२ को परीक्षा वैशाख ११ देखि नै हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed