आन्दोलनको मोर्चाबाट रामकुमारी झाँक्रीलाई पत्र

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीकै नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई ‘रमिता बढी भयो’ भनेकी छन्। उनको यो टिप्पणीलाई आन्दोलनरत् शिक्षकहरू मात्र होइन तटस्थ रहेकाहरूले पनि राम्रो मानेका छैनन्। उनी स्वयं अनेक आन्दोलनमा सहभागी भएर ‘रामकुमारी झाँक्री’ बनेको भनेर धेरैले टिप्पणी गरिरहेका छन्। कुनै पनि जायज माग सरकार र सत्ताले सजिलै दिंदैन भन्दै कतिपयले … Continue reading आन्दोलनको मोर्चाबाट रामकुमारी झाँक्रीलाई पत्र