के हुन् शिक्षक-कर्मचारीका माग ?

काठमाडौं। शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत् शिक्षक–कर्मचारीले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। उनीहरुको सडक प्रदर्शन आज शनिबार १८औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघका प्रतिनिधिले हिजो शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए। उक्त भेटपछि आज पनि प्रदर्शन जारी … Continue reading के हुन् शिक्षक-कर्मचारीका माग ?