झाँक्रीले भनिन्, ‘शिक्षकहरूको रमिता बढी भयो’
काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमार झाँक्रीले शिक्षक-कर्मचारीले गरिरहेको आन्दोलनको आलोचना गरेकी छन्। संवादमा नआएको कुराप्रति असन्तुष्टि जनाउँदै उनले आन्दोलनको आलोचना गर्दै भनेकी छन्, ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो।’ शिक्षा ऐन जारी गर्नुपर्ने, सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै देशभरका शिक्षक र कर्मचारी आन्दोलनरत् छन्। उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित … Continue reading झाँक्रीले भनिन्, ‘शिक्षकहरूको रमिता बढी भयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed