प्रधानमन्त्री र सभामुखसँग भेटेपछि पनि शिक्षक-कर्मचारी आश्वस्त हुन सकेनन्

काठमाडौं। माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौंमा भेला भएका देशभरका शिक्षक–कर्मचारीले आज शनिबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज मध्याह्न माइतघरमा भेला भइ प्रदर्शनलाई निरन्तरता दिने बताएका हुन्। सुवेदीसहितको टोलीले हिजो शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेट गरेको थियो। … Continue reading प्रधानमन्त्री र सभामुखसँग भेटेपछि पनि शिक्षक-कर्मचारी आश्वस्त हुन सकेनन्