शिक्षा ऐन जारी गर्न दबाब दिंदै आन्दोलनमा ऐक्यवद्धता
काठमाडौं। निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गर्न नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले माग गरेको छ। यसका लागि दबाब दिन आन्दोलन गर्ने उसले घोषणा गरेको छ। दबाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम गरिने विद्यार्थी नेताहरुले बताएका छन्। काठमाडौंको संवाद डबलीमा शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता रहेको क्रान्तिकारीले जानकारी दिएको छ … Continue reading शिक्षा ऐन जारी गर्न दबाब दिंदै आन्दोलनमा ऐक्यवद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed