‘हामी निर्णायक मोडमा आइपुगेका छौं’

काठमाडौं। विद्यालय शिक्षक-कर्मचारीको आन्दोलनलाई नेतृत्व प्रदान गरिरहेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको बताएका छन्। आफूहरूले उठाएका विषयमा राज्य अझै पनि अनुदार देखिएको भन्दै उनले काठमाडौं केन्द्रित आन्दोलनलाई आज बुधबार पनि निरन्तरता दिने उल्लेख गरेका छन्। आज मध्याह्न १२ बजे माइतीघरमा भेला भइ प्रदर्शनलाई निरन्तरता दिने सुवेदीले जनाएका छन्। आन्दोलनकारी शिक्षक–कर्मचारीलाई … Continue reading ‘हामी निर्णायक मोडमा आइपुगेका छौं’