वार्ताको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन महासंघको आह्वान
काठमाडौं। आफ्ना मागबारे सरकारलाई बिहीबार ध्यानकर्षणपत्र बुझाएको नेपाल शिक्षक महासंघले आन्दोलनलाई आज शुक्रबार पनि निरन्तरता दिने भएको छ। काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनलाई निरन्तरता दिइने भएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता वा संवादको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन शिक्षक–कर्मचारीमा आह्वान गरेका छन्। ‘वार्ता वा संवादको भ्रममा नपर्नुहोला। हामीले आजसम्म जे पाएका छौं आन्दोलनको … Continue reading वार्ताको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन महासंघको आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed