महासंघको सरकारलाई प्रश्न : शिक्षा ऐन जारी गर्न मार्गचित्र के हो?

काठमाडौं। आन्दोलनरत् नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्यस क्रममा यसअघि भएका सहमतिहरु तथा विद्यालय शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुसहित २४ बुँदे सूची पनि बुझाएको छ। ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी … Continue reading महासंघको सरकारलाई प्रश्न : शिक्षा ऐन जारी गर्न मार्गचित्र के हो?