काठमाडौंको सडकमा आज हजारौं शिक्षकले सिट्ठी बजाउने

काठमाडौं। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै देशभरका शिक्षकहरु आन्दोलित बनेका छन्। आन्दोलनमा सहभागी हुन देशभरबाट हजारौं शिक्षक काठमाडौंमा भेला भएका छन्। चैत २० गतेदेखि जारी पछिल्लो आन्दोलनका क्रममा आज आइतबार सिट्ठी जुलुस प्रदर्शन गरिने भएको छ। महासंघका अध्यक्ष लक्ष्मी … Continue reading काठमाडौंको सडकमा आज हजारौं शिक्षकले सिट्ठी बजाउने