नेपालटारको घुम्ती सडकबाट खस्यो बोलेरो गाडी
इलाम। मेची राजमार्गअन्तर्गत साँखेजुङमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ। इलाम नगरपालिका १, साखेजुङस्थित नेपालटार छेउको घुम्ती बाटोबाट गाडी यात्रुसहित खसेको हो। ताप्लेजुङबाट झापाका लागि गइरहेको मे १ ज २६४५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको स्थानीय बेनुप अधिकारीले जानकारी दिए। गाडीमा ११ जना यात्रु सवार थिए। घाइतेहरुको उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने काम भइरहेको … Continue reading नेपालटारको घुम्ती सडकबाट खस्यो बोलेरो गाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed