इलामकी महिलाको दुबईमा मृत्यु, शव ल्याइँदै
इलाम। वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेकी इलामकै एक महिलाको मृत्यु भएको छ। इलामको माङ्सेबुङ–३ मानपुर निवासी रेनिता साम्बा लिम्बूको गत चैत ३ गते दुर्घटनामा मृत्यु भएको हो। उनको पार्थिव शरीर आज बिहीबार काठमाडौं आइपुगेको छ। काठमाडौंबाट माङ्सेबुङ पुर्याउने प्रयास भइरहेको स्थानीय बासिन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बुले जानकारी दिए। यसै वर्ष मात्र … Continue reading इलामकी महिलाको दुबईमा मृत्यु, शव ल्याइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed