खुला साइकल दौडमा उदयपुरका युवक प्रथम
झापा। झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितामा उदयपुर गाईघाटका निमा शेर्पा प्रथम भएका छन्। उनले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए। उपाधिसँगै शेर्पाले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए। ३० मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका उनले … Continue reading खुला साइकल दौडमा उदयपुरका युवक प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed