पिरोल्छ यसले किन यति बेस्सरी पिरो धुवाँले भन्दा पनि साह्रो गरी राखेकै छु त सम्हालेर आजसम्म आफैँलाई भन्दा पनि प्यारो गरी। फैलाइ जरा कहाँदेखि कहाँसम्म घर बनाएर बसेको छ नजाने गरी सहेकै छु त मन थामेर आजसम्म बरू आँखाहरू हुन्छन् आँसुसरी। थाहा नपाइकन सुस्तरी सुस्तरी यो जिन्दगी खोसेर लाने हो कि देख्छु सपना नराम्रो आजभोलि … Continue reading दुखाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed