विराटनगरमा खुकुरी प्रहारले एक जना गम्भीर घाइते, आक्रमणकारी फरार

विराटनगर। विराटनगर महानगरपालिका–२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार खुकुरी प्रहारबाट ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन्। घाँटीमा गहिरो चोट लागेका उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। सुरुमा कोशी अस्पताल लगिएका उनलाई त्यहाँबाट विराट टिचिङ अस्पताल रेफर गरिएको थियो। विराटले नोबेल पठाएको हो। मोरङ … Continue reading विराटनगरमा खुकुरी प्रहारले एक जना गम्भीर घाइते, आक्रमणकारी फरार