विराटनगर। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आज मंगलबार भएको आगलागीमा परी ११ परिवारको १६ वटा घर जलेका छन्। प्रहरीका अनुसार घरभित्रै आगोमा जलेर एकजना नाबालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो। आगोले १३ परिवारको १६ वटा फुसको घर, भान्सा … Continue reading ११ परिवारको १६ घर जलेर नष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed