मोरङको धनपालथानमा आगलागी : मृतक बालिकाको परिचय खुल्यो, ९ घर जले*

विराटनगर। मोरङको धनपालथान गाउँपालिका ६ र ७ को वीचमा पर्ने वोरिङ टोलको मुस्लिम वस्तीमा मंगलवार दिउँसो आगलागी हुँदा मृत्यु हुने बालिकाको पहिचान खुलेको छ। घटनास्थलमा रहेका पालिका अध्यक्ष जिवछ गच्छदारका अनुसार जलेर सनिक खातुनकी तीन वर्षीया छोरी रेश्माको मृत्यु भएको हो। घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा ती बालिकाको जलेर मृत्यु भएको गच्छदारले जानकारी दिए। … Continue reading मोरङको धनपालथानमा आगलागी : मृतक बालिकाको परिचय खुल्यो, ९ घर जले*