विराटनगरमा ४ घर जले, लाखौंको धनमाल क्षति

विराटनगर। विराटनगर महानगरपालिका–१ मा सोमबार अपराह्न आगलागी हुँदा ४ वटा घर जलेका छन्। आगोले घर र भित्रका धनमाल जलेर नष्ट भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अफसर अन्सारी र सन्तोष कामतको घर आगोले जलेको हो। दमकल प्रयोग गरी १ घण्टापछि आगो निभाइएको थियो। सबै घरहरु टाटीबेराले बनेका … Continue reading विराटनगरमा ४ घर जले, लाखौंको धनमाल क्षति