‘क्याम्पसमा पढाइभन्दा बढी राजनीति हुनु हुँदैन’

विराटनगर। आगामी चैत ५ गते क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ। यसका लागि मंगलबार देशभरका अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ। त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता भएको जनाएका छन्। स्ववियु निर्वाचनको चहलपहल देशभरि नै बढेको छ। विराटनगरमा रहेको महेन्द्र … Continue reading ‘क्याम्पसमा पढाइभन्दा बढी राजनीति हुनु हुँदैन’