महेन्द्र मोरङका विद्यार्थीका लागि यातायात व्यवस्था गर्ने प्रतिबद्धता

विराटनगर। विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले उमेदवार सार्वजनिक गरेसँगै एजेण्डा अघि सारेको छ। अध्यक्षमा उम्मेदवारी दिएका बीए पहिलो वर्ष अध्यनरत् अनिश बोगटीले आफू निर्वाचित भएपछि विद्यार्थीहरूका लागि यातायातको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। ‘केन्द्रमा र प्रदेशमा गरी दुवैमा नेकपा (एमाले) नेतृत्वको सरकार भएकाले हामीलाई … Continue reading महेन्द्र मोरङका विद्यार्थीका लागि यातायात व्यवस्था गर्ने प्रतिबद्धता