शिक्षक महासंघद्वारा दोस्रो चरण आन्दोलन घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भए पनि तिनलाई सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन नल्याइएपछि महासंघ असन्तुष्ट बन्दै आएको छ। सरकार विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको ठहर महासंघको छ। स्थायी, राहत, साविक उच्चमावि, अस्थायी … Continue reading शिक्षक महासंघद्वारा दोस्रो चरण आन्दोलन घोषणा