पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तयारी, काठमाडौंमा सुरक्षा व्यवस्था कडा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कँदा भोलि आइतबार समर्थकहरूले स्वागत गर्ने तयारी गरिरहेका बेला उपत्यकाको सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ। ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई ‘उच्च सुरक्षा संवेदनशील’ मान्दै विशेष सुरक्षा व्यवस्था गर्ने जनाइएको छ। यस क्रममा सुरक्षा संयन्त्रका चारवटै इकाइहरू परिचालन … Continue reading पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तयारी, काठमाडौंमा सुरक्षा व्यवस्था कडा