जीवनका ऊर्जा : मीठो याद र स्मृतिहरू
संसारभरिका सबैभन्दा मन्द र मीठा कुरा सायद ‘याद र स्मृतिहरू’ नै होलान्। समयले हामीलाई जुन अवस्थामा पुर्याउँछ, त्यहीँको अनुभूति अङ्कित हुन्छ मनको गहिराइमा। केही यादहरू काँचको टुक्रा जस्तो टुक्रिने हुन्छ। यसले दुखाइ र पीडाको बोध गराउँछ। केही स्मृतिहरू फूलजस्तो मुलायम र मीठा हुन्छन्। यिनले जीवनको गतिमा लय थप्छन् र जीवनलाई संगीतको पाठ सिकाउँछन्। संगीत धैर्य … Continue reading जीवनका ऊर्जा : मीठो याद र स्मृतिहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed