घरेलु मैदानमा मोरङ पराजित, आर्मी सेमिफाइनलमा

विराटनगर। विराट गोल्डकपको आज बुधबार भएको खेलमा मोरङलाई पराजित गर्दै विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीको जितमा निरज चौधरी नायक बने। उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णायक बन्यो। … Continue reading घरेलु मैदानमा मोरङ पराजित, आर्मी सेमिफाइनलमा