तनाव बढेपछि ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा
ताप्लेजुङ। पाथीभरामा केबलकार बनाउने विषयको विवाद र झडप चर्किएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। ‘नो केबलकार समूह’ र प्रहरीबीच पटक पटक झडप भएर तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। हिजो शनिबार बेलुका सदरमुकाम फुङलिङमा दुई पक्षबीच झडप भएको थियो। झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला … Continue reading तनाव बढेपछि ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed