कोशीका १३ जना अगुवालाई ‘एक्सिलेन्स अवार्ड’

सुनसरी। ‘प्रदेश खबर’ डिजिटल पत्रिकाले तेस्रो वर्ष प्रवेशका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १३ जनालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ। उक्त पत्रिकाको सञ्चालक नयन एड्भरटाइजिङ मिडिया प्रा.लि. ले बुधबार इटहरीमा कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड शिक्षा विधातर्फ प्रा. डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो। स्वास्थ्य विधामा डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ … Continue reading कोशीका १३ जना अगुवालाई ‘एक्सिलेन्स अवार्ड’