‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा

काठमाडौं। ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनलाई निरन्तरता दिएको भएको छ। सरकारको सहसचिवस्तरीय वार्ता टोलीबाट समस्या समाधान नभएको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्। केबलकारको विरोध गर्दै आएका ‘मुक्कुमलुङ ताङ्सेःप चुम्भो’ का ११ संस्था र १० वटा राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले … Continue reading ‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा