पाथीभरामा केबलबारबारे आज फेरि वार्ता हुँदै
काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा निर्माणाधीन केबलकारको विषयमा आज विस्तृत रुपमा वार्ता हुने भएको छ। केबलकार निर्माणको विरोधमा रहेको आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारी टोलीबीच अर्को चरणको वार्ता हुने भएको हो। वार्ता बिहान ११ बजे सुरु हुने जनाइएको छ। पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा … Continue reading पाथीभरामा केबलबारबारे आज फेरि वार्ता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed