धेरै ब्याजको लोभ देखाएर बचतकर्ताबाट लाखौं ठगी
विराटनगर। सुनचाँदीका गहना बेच्ने पसलमा कानुनविपरीत वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको छ। वित्तीय संस्थाजस्तै ‘पास बुक’ राखेर ज्वेलर्सबाट वित्तीय कारोबार गरेको पाइएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो। कानुनविपरीत वित्तीय कारोबार गर्दा सर्वसाधारणको लाखौं रूपैयाँ जोखिममा परेको छ। वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। सुनचाँदी पसलले यस्तो … Continue reading धेरै ब्याजको लोभ देखाएर बचतकर्ताबाट लाखौं ठगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed