धरौटीमा रिहा भए ‘नो केबलकार’ पक्षधर ३ जना

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गर्दा पक्राउ परेका ‘नो केबलकार’ पक्षधर ३ जना रिहा भएका छन्। ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका उनीहरु धरौटीमा रिहा भएका हुन्। १० हजार रुपैयाँ धरौटी बुझाएर प्रदीप मादेन तथा ५–५ हजार रुपैयाँ बुझाएर लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू रिहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी … Continue reading धरौटीमा रिहा भए ‘नो केबलकार’ पक्षधर ३ जना