चिया निर्यातमा देखिएको समस्या हटाउन पहल गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधानमा सक्दो पहल गर्ने बताएका छन्। निकासी समस्या समाधान, चिया उद्योगको प्रवर्द्धन र प्रोत्साहन गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो … Continue reading चिया निर्यातमा देखिएको समस्या हटाउन पहल गर्छु : प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed