पाथीभरामा केबलकार निर्माणको विवाद सुल्झाउन वार्ता हुँदै

काठमाडौं। पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार बनाउने विषयमा भएको विवाद समाधान गर्न गठित सरकारी टोली र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। हिजोको वार्ता सकारात्मक भएपछि आज पनि ललितपुरको हिमालय होटलमा दुई पक्षबीच वार्तालाई निरन्तरता दिइएको हो। आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने कुरालाई आफूहरुले पहिलो प्राथमिकता … Continue reading पाथीभरामा केबलकार निर्माणको विवाद सुल्झाउन वार्ता हुँदै