उर्लाबारीमा पसलै रित्याएर ३ करोडका मोबाइल चोरी

विराटनगर। मोरङको उर्लाबारीस्थित एक पसलबाट ३ करोड रुपैयाँभन्दा बढी मूल्यको मोबाइल फोन चोरी भएको छ। सटरमा लगाइएको ताला फुटाएर भित्र प्रवेश गरी पसलमा रहेका सबै मोबाइल चोरिएको पाइएको छ। सोमबार बिहान पसल खोल्न जाँदा मोबाइल चोरिएको थाहा भएको थियो। उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको ‘मोबाइल वर्ल्ड’ नामक पसलमा चोरी भएको प्रहरीले जनाएको छ। … Continue reading उर्लाबारीमा पसलै रित्याएर ३ करोडका मोबाइल चोरी