बनेपामा हरित सहर अभियान, ‘पारिको होइन अब बारीको’
बनेपा। ‘पारिको होइन बारीको’ भन्ने मूल मन्त्रका साथ सकेसम्म तरकारी, फलफूल आफैं उब्जाएर प्रयोग गर्न प्रेरित गर्दै बनेपामा कार्यक्रम गरिएको छ। ‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ बनेपा समूहको आयोजना तथा बनेपा हलि नेवा गुठीको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यस क्षेत्रमा कौसी र करेसाबारी खेती गरिरहेका, गर्न इच्छुक एवं अभियानमा लामो समयदेखि संलग्न प्रतिनिधिहरुको … Continue reading बनेपामा हरित सहर अभियान, ‘पारिको होइन अब बारीको’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed