पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा केबलबार निर्माणको विरोध गरिरहेका समूह र प्रहरीबीच शनिबार झडप भएको छ। ‘नो केबलकार’ समूह र प्रहरीबीच पाथीभरा क्षेत्रमा झडप हुँदा ४ जना घाइते भएका छन्। काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो। झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । आफ्ना पक्षका … Continue reading पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप