तिहारमा भाइटीका, क्रिसमसमा बलात्कार
मान्छेको नियत खराब भएपछि के हुन्छ, के हुँदैन? यस्तो अवस्थामा ‘सबैभन्दा बुद्धिमान प्राणी’ भनिने मानव दानवका रुपमा प्रस्तुत हुन बेर लाग्दैन। यसका धेरै उदाहरण सुनिन्छन्। यस्तै एउटा घटना भएको छ क्यानाडामा। उच्च शिक्षा लिन क्यानाडा आएकी एक जना नेपाली युवती नेपाली युवकहरुबाटै बलात्कृत भएकी छन्। अनेक बहाना गरी नजिकिएर, अझ तिहारमा भाइटीका समेत लगाइसकेका युवकहरुले … Continue reading तिहारमा भाइटीका, क्रिसमसमा बलात्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed