प्रभावकारी बन्दै ‘विषादीमुक्त भान्सा अभियान’

विराटनगर। यसो कल्पना गरौं त– सहरका घरैपिच्छे कौसीमा फलफूल, तरकारी फलेको होस्। जग्गा भएका ठाउँमा करेसाबारी हरियो परियोले भरिएको होस्। सकेसम्म आफैं फलाएर, फुलाएर खान पाइयोस्। विषादीयुक्त खानेकुराबाट मुक्ति पाइयोस्। कल्पनै मात्र पनि कति आनन्द दिने खालको हुन्छ। तर, यो कल्पनामा मात्र सीमित हुने कुरा होइन। पछिल्लो समय विषादीमुक्त तरकारी र फलफूल प्रयोग गर्ने अभियानै … Continue reading प्रभावकारी बन्दै ‘विषादीमुक्त भान्सा अभियान’