पाथीभरामा केबलकार निर्माण सुरु, यायोक्खाद्वारा विरोध

विराटनगर। ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको किरात राई यायोक्खाले विरोध गरेको छ। यायोक्खाको केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै विरोध गरेको हो। पवित्र स्थल पाथीभरा किराती समुदाय लगायत आदिवासी समुदाय र सारा नेपालीको आस्थाको केन्द्र भएको उल्लेख गर्दै यायोक्खाले अन्तर्राष्ट्रिय श्रम सन्धिको अधीनमा रही नेपाल सरकारले समेत उक्त अभिसन्धिको पालना गर्ने दायित्वलाई बिर्सिदै केबलकार बनाउने … Continue reading पाथीभरामा केबलकार निर्माण सुरु, यायोक्खाद्वारा विरोध