बलात्कारपछि किशोरीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड
काठमाडौं। भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कारपछि बीभत्स हत्या गरेको साथै पीडितका बुबा र भतिजीको हत्या गरेको अभियोगमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२१ को जनवरीमा उनीहरुले परिवारसहित सार्वजनिक यातायात पर्खेर बसिरहेका बेला किशोरीलाई मोटरसाइकलमा ‘लिफ्ट’ दिएर एकान्तमा लगी सामूहिक बलात्कार गरेका थिए। परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरिएको … Continue reading बलात्कारपछि किशोरीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed