बोलेरो र टेम्पो ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ हाफपाइन्ट चोकमा बोलेरो गाडी र अटो टेम्पो ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। दुर्घटनामा अटोमा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। गम्भीर घाइते भएकी उनलाई बुधबारेस्थित सीटी अस्पतालमा प्रारम्भिक उपचार गरी प्रादेशिक … Continue reading बोलेरो र टेम्पो ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते