कौसी र करेसाबारी खेतीमा सक्रिय पोखरेली अभियन्ताको भेला

पोखरा। न कुनै मञ्च, न कोही प्रमुख अतिथि न त कुनै तडकभक। सहभागी सबै विशेष अतिथि। परिचय, अनुभव आदानप्रदान अनि आवश्यक सीप र तौरतरिकाबारे जानकारीमूलक मन्तव्य। पोखराको न्युरोड, दमकल मार्गमा सामान्य तरिकाले भएको कार्यक्रम भने महत्वपूर्ण थियो। विषय हो– कौसी र करेसाबारी खेती। कार्यक्रममा लामो समयदेखि कौसी र करेसाबारी खेतीमा लागिपरेका अनि केही नयाँबीच अन्तरक्रिया … Continue reading कौसी र करेसाबारी खेतीमा सक्रिय पोखरेली अभियन्ताको भेला