‘कौसी र करेसाबारी क्रान्ति’ को अभियान पूर्वमा

विराटनगर। आफ्नै घरको कौसी र करेसाबारीमा अर्ग्यानिक तरकारी र फलफूल उब्जाएर प्रयोग गर्ने अभियानका अभियन्ताले पूर्वमा रहेका सरोकारवालासँग अन्तरक्रिया गरेका छन्। यस क्रममा अनुभव साटासाट गर्नुका साथै बिउ, बिजन वितरण पनि गरिएको छ। फेसबुकमा अत्यन्त सक्रिय सदस्यहरु भएको एउटा पेज छ– हाम्रो कौसी र करेसाबारी क्रान्ति । यो सार्वजनिक पेजमा १ लाख ३२ हजारभन्दा बढी … Continue reading ‘कौसी र करेसाबारी क्रान्ति’ को अभियान पूर्वमा