मण्डला मञ्चमा माघ ४ देखि ‘मुक्कुम्लुङ’

काठमाडौं। मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ। अनिल सुब्बाले निर्देशन गरेको नाटक ‘पृथ्वीको पहिलो नारी’ मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेको जनाइएको छ। एक थिएटरको सहकार्यमा चुलाचुली रङ्गमञ्चले उक्त नाटक प्रस्तुत गर्न लागेको हो। नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण र आन्दोलनसम्मका घटना क्रमलाई समेटिएको जनाइएको छ। … Continue reading मण्डला मञ्चमा माघ ४ देखि ‘मुक्कुम्लुङ’