इलाममा संगठन विस्तार गर्दै रास्वपा
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाममा आफ्ना गतिविधि बढाउन थालेको छ । यस क्रममा कार्यालय स्थापनादेखि प्रशिक्षण लगायत गतिविधि गरिएको छ । पार्टीको कोशी प्रदेश समिति प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरेको उपस्थितिमा जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । यसै अवसरमा इलाम नगरपालिका भेलाको तयारी गरिएको पार्टीले जनाएको छ । कार्यालय स्थापनासँगै जिल्ला … Continue reading इलाममा संगठन विस्तार गर्दै रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed