दुई सातामा पश्चिम नेपालमा ७ पटक भूकम्प

काठमाडौँ । पश्चिम नेपालका विभिन्न जिल्लामा करिब दुई साताको अवधिमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेयता मनाङ, बाजुरा लगायत जिल्लामा भूकम्प गएको हो । पछिल्लो पटक शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । … Continue reading दुई सातामा पश्चिम नेपालमा ७ पटक भूकम्प