समता स्कुल लहानमा साहित्य उत्सवको तयारी

सिरहा । समता स्कुल पूर्वी कन्सोर्टियमको आयोजनामा पुस १९ गते सिरहाको लहानमा ‘समता साहित्य उत्सव’ आयोजना हुने भएको छ । नेपाली साहित्यको प्रवर्द्धन गर्ने र विद्यार्थीहरूमा साहित्य प्रतिको रुचि तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो । साहित्य उत्सवमा सिरहा, धनुषा, सप्तरी, उदयपुर, सिन्धुलीलगायत जिल्लाका २० जनाभन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरुको सहभागिता रहने … Continue reading समता स्कुल लहानमा साहित्य उत्सवको तयारी